प्रेस सेन्टरको अध्यक्षमा दाहाल

काठमाडौं । प्रेस सेन्टर, नेपालको पहिलो एकता सम्मेलनले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । काठमाडौंमा सम्पन्न भेलाले पत्रकार महेश्वर दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । सेन्टरको वरिष्ठ उपाध्यक्षमा गोविन्द आचार्य, उपाध्यक्षमा ओम शर्मा, दीपक मैनाली, सचिन रोका, बलराम थापा, कमल गिरी र देवराम यादव चयन हुनुभएको छ । यस्तै, महासचिवमा विष्णु … Continue reading प्रेस सेन्टरको अध्यक्षमा दाहाल